चैत्र ६, २०८२ शुक्रबार | १२:२८:२३
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

विनेशले लिइन् संन्यास

काठमाडौं । भारतीय कुस्तीबाज विनेश फोगाटले बुधबार संन्यासको घोषणा गरेकी छन्।

५० केजी फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी विनेश ओलम्पिकको फाइनलमा स्थान बनाउने पहिलो भारतीय महिला कुस्ती खेलाडी बनेकी थिइन्। तर उनी १०० ग्राम तौल बढि भएका कारण पेरिस ओलम्पिकको फाइनल खेल्न अयोग्य घोषित भइन् ।

त्यसपछि उनले कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट (कास) मा अपील गरेकी छन् । यो इभेन्टका लागि कम्तिमा रजत पदक पाउनु पर्ने माग गरेकी छन् ।

विनेशको जन्म २५ अगस्ट १९९४ मा हरियाणाको भिवानी जिल्लाको बालाली गाउँमा भएको थियो।

विनेशले सन् २०१६ मा रियो ओलम्पिकमा महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, घुँडाको गम्भीर चोटका कारण उनी क्वार्टरफाइनल खेल त्याग्नु परेको थियो । विनेशले टोकियो ओलम्पिकमा पनि क्वार्टरफाइनलमा हार ब्यहोरेकी थिइन् ।

विनेशले एसियन गेम्समा एक स्वर्ण र एक कांस्य, कमनवेल्थ गेममा तीन स्वर्ण, विश्व कुस्ती च्याम्पियनसिमा दुई कांस्य तथा एसियन कुस्ती च्याम्पियनमा एक स्वर्ण, तीन रजत र चार कांस्य पदक जितेकी छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो