चैत्र १८, २०८२ बुधबार | १३:१६:३३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

विनेशले ओलम्पिकको फाइनल खेल्न नपाउने

काठमाडौं । तौल बढि भएपछि भारतीय कुस्ती खेलाडी विनेश फोगाटले पेरिस ओलम्पिककाे ५० केजी फ्रिस्टाइलको फाइनल खेल्न नपाउने भएकी छन् । 

 उनले विश्व नम्बर एक तथा साविक विजेता यु सुसाकी, ओक्सना लिभाच र लोपेज गुजमानलाई पराजित गरेकी थिइन् । विनेश ओलम्पिकको फाइनल पुग्ने पहिलो भारतीय कुस्ती खेलाडी बनेकी भएकी थिइन् । 

 फाइनलअघि तौल मापन गर्दा ५० केजीभन्दा बढी भएपछि उनलाई अयोग्य ठहर गरिएको छ ।  अन्तिम पटक तौल गर्दा १०० ग्रामभन्दा बढी देखिएको थियो ।

फोगाट अयोग्य भएपछि अमेरिकाकी साराह हिल्डेब्रान्ड्टले खेल्दै नखेली स्वर्ण पदक जित्ने छिन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो