चैत्र ९, २०८२ सोमबार | १३:४०:२४
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

चीन शीर्ष स्थानमा, पछ्याउँदै अमेरिका

काठमाडौं । पेरिस ओलम्पिकको सातौं दिनमा एसियन राष्ट्र चीनले अग्रता लिएको छ ।

प्रतियोगितामा शुक्रबार बिहानसम्म चीनले ११ स्वर्ण, सात रजत र ६ कांस्य पदक जितेको छ । चीनलाई अमेरिकाले नौ स्वर्ण, १५ रजत र १३ कांस्य पदकका साथ पछ्याइरहेको छ ।

यसैगरी आयोजक फ्रान्स आठ स्वर्ण, ११ रजत र आठ कांस्य पदकका साथ तेस्रो र अस्ट्रेलिया आठ स्वर्ण, ६ रजत र चार कांस्य पदकका साथ चौथो स्थानमा छन् ।

जापान आठ स्वर्ण, तीन रजत र चार कांस्य पदकका साथ पाँचौं स्थानमा छ । यस्तै ग्रेट ब्रिटेन, दक्षिण कोरिया, इटाली, क्यानाडा, जर्मनी र नेदरल्यान्ड्स छैटौं देखि १०औं स्थानमा छन् ।

हालसम्म ५० देशले पदक तालिकामा उपस्थिती जनाएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो