चैत्र ५, २०८२ बिहीबार | ०५:१५:४७
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

खेलाडीको स्तरोन्नतीका लागि विदेशी प्रशिक्षकको ब्यवस्था गर्नुपर्छः सांसद प्रधान

फाइल तस्विर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धुब्रबहादुर प्रधानले खेलाडीको स्तरोन्नतीका लागि विदेश प्रशिक्षक भित्र्याउनु पर्ने र सरकारी जागिरमा छुट्टै दरबन्दी हुनपर्ने बताएका छन् ।

आइतबार संसद बैठकमा प्रधानले यस्तो धारण राखेका हुन् । 

‘स्वर्ण पदक जितेका देशबाट प्रशिक्षक झिकाएर प्रशिक्षण गरेमा मात्र नेपाली खेलाडीको स्तरोन्नती हुन्छ । यसैगरी सरकारी जागिरमा खेलाडीका लागि छुट्टै दरबन्दी हुनुपर्छ । कम्तीमा पनि एक खेलबाट २०० जनाको कोटा हुनुपर्छ,’ सांसद प्रधानले भने ।

नवलपुर पश्चिम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद प्रधान नेपाल ओलम्पिक कमिटिका पूर्व अध्यक्ष पनि हुन् ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं