चैत्र १३, २०८२ शुक्रबार | ००:१८:५०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

प्रेसिडेन्ट कप स्क्वासः अरहन्त र स्वस्थानी फाइनलमा

फाइल तस्विर

काठमाडौं । शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंह र स्वस्थानी श्रेष्ठ शुक्रबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिपको फाइनल प्रवेश गरेका छन् । अरहन्त पुरुष तथा स्वास्थानी महिलातर्फ उपाधि नजिक पुगेका हुन् ।

नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको पुरुष एकलको सेमिफाइनलमा अरहन्तले पासाङ भ्लोन लामालाई सोझो सेटमा ११-४, ११-४, ११-१ ले पराजित गरे ।

अरहन्तले फाइनलमा दोस्रो वरीयता प्राप्त अमिर भ्लोनसँग प्रतिस्पर्धा गर्नेछन्। अमिरले दीपक थापालाई पाँच सेटमा ११-८, ११-१३, ११-९, १०-१२, ११-३ ले हराउँदै फाइनल यात्रा तय गरे ।

महिला एकलतर्फ स्वस्थानीले अस्मिता नगरकोटीलाई ११-२, ११-३,११-१ ले हराइन् ।  उनले उपाधिका लागि दोस्रो वरीयताको वपिना भ्लोनको सामना गर्नेछिन् ।

विपनाले कृष्णा थापालाई ११-५, ४-११, ११-४, ११-५ ले पराजित गरिन् ।

यसैगरी मास्टर्स ४५ वर्षमाथिको उपाधिका लागि राजेन्द्र शाक्य र दिलिप अधिकारी भिड्ने भएका छन् ।सेमिफाइनलमा राजेन्द्रले सुदीप सिंहलाई ११-९, ११-३, ११-६ तथा दिलिपले जितेन्द्र जोशीलाई ११-७, ११-४,११-५ ले पराजित गरे।

फाइनल र तेस्रो स्थानका लागि खेल शनिबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो