चैत्र १४, २०८२ शनिबार | २३:४१:१९
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

प्रेसिडेन्ट कप स्क्वास: अरहन्त, दीपक, अमिर र पासङ सेमिफाइनलमा

फाइल तस्विर: अरहन्तकेशर

काठमाडौं । शीर्ष वरीयता प्राप्त अरहन्तकेशर सिंह , दीपक थापा, अमिर भ्लोन र पासङ भ्लोनले प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार अरहन्तले ऋदि शाक्यलाई ११-७, ११-३, ११-४ को सोझो सेटमा पाजित गरे । 

यसैगरी सातदोबाटोस्थित संघको आफ्नै स्क्वास कोर्टमा भइरहेको प्रतियोगितामा दीपकले राज महर्जनलाई ११-४, ११-३, ११-७, अमिरले रोहन नेपालीलाई ११-२, ११-४, ११-५ तथा पासाङले विकास तुम्सिङ मगरलाई १२-१०, ११-६,१२-१० ले हराए ।

मास्टर्स ४५ वर्षमाथिमा राजेन्द्र शाक्यले प्रज्वल प्रधानलाई ११-२, १३-११,११-४ तथा सुदीप बहादुर सिंहले शैलेश अमात्य लाई ११-२ ११-८,११-८ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । दिलिप अधिकारी र जितेन्द्र जोशी भने वाकओभर पाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो