चैत्र १८, २०८२ बुधबार | १४:३८:०७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

नेपालमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

काठमाडौं । पिकलबल संघ नेपालको आयोजनमा फागुन २५ र २६ गते नेपाल खुल्ला अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा नेपालसहित बेलायत, अमेरीका, भारत, सिङ्गापुर, थाइल्यान्डलगायत आठ देशका १२० खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

नेपाल सुपर लिग ( एनएसएल) मुख्य प्रायोजक रहेको प्रतियोगितालाई काठमाडौं वर्ल्ड स्कुल, यामाहा नेपाल, साड्रीला होटल एन्ड रिसोर्ट, पार्क भिलेज रिसोर्ट, तामरिन रेस्टुरेन्ट, साड्रीला डेभलपमेन्ट बैंकले प्रायोजन गरेका छन्।

प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स तीन विधाका १९, ३५, ५० र ६० वर्षमाथि उमेर समुहमा प्रतिस्पर्धा हुनेछ ।

२५ गते पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्सका तथा २६ गते पुरुष एकल, महिला एकलतर्फका खेलहरु हुनेछन् । सबै समूहका फाइनल २६ गते हुनेछ।

प्रतियोगिताका लागि १६ वटा पिकलबल कोर्ट तयार पारिएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो