चैत्र १८, २०८२ बुधबार | १३:००:५३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

भुटान जाने जुडो टोलीको बिदाइ

काठमाडौं । भुटानको थिम्पुमा हुने दोश्रो भुटान जिता-क्योइ जुडो प्रतियोगितामा सहभागी हुने जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारीले बिहीबार टोलीलाई बिदाइ गरे ।

फेब्रुअरी १० देखि १५ सम्म हुने प्रतियोगतनाको ४४ केजीमा दिपाकुमारी खत्री, ५७ केजीमा पेमा याङजी शेर्पा र बन्दना कुलुङ तथा ६० केजीमा काशिराम महत र पेम्बा दोर्जी शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीका प्रशिक्षक विजयकुमार गुरुङ, टिम व्यवस्थापक पासाङ तेम्बा शेर्पा, खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकार, खेलकुद सहायक निर्देशकद्वय राजभाइ सुधाकर र दीपक श्रेष्ठसहितको १० सदस्यीय टोली फेब्रुअरी ११ तारिख भुटान प्रस्थान गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो