चैत्र १४, २०८२ शनिबार | ०७:२७:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एनएसआरए एनिभर्सरी कप स्क्वासः उपाधिका लागि कृष्णा र विपना भिड्ने

काठमाडौं । नेपालका दुई शीर्ष महिला खेलाडी कृष्णा थापा र विपना ब्लोन एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि भिड्ने भएका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा भइरहेको प्रतियोगिताको विपनाले पहिलाे सेमिफाइनलमा स्वस्थानी श्रेष्ठलाई ११-४, ११-५,६-११, ११-६ ले हराइन् ।

अर्को सेमिफाइनलमा कृष्णाले भावना सुनुवारलाई ११-८,११-३, ११-४ को सोझो सेटमा निराश पारिन्  ।

यसैगरी गर्ल्स १९ को फाइनल साक्षी सुनुवार र रेनेसा महर्जनबीच हुनेछ । पहिलो सेमिफाइनलमा साक्षीले रचना प्रजालाई ११-३, ११-०, ११-३ तथा दोस्रो सेमिफाइनलमा रेनेसाले अर्पणा प्रजालाई ११-८,११-२, ११-४ ले हराए । प्रतियोगिताका फाइनल शनिबार हुनेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो