चैत्र १४, २०८२ शनिबार | ०५:४५:३२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाली खेदकुदः आर्चरीका तिलकको यात्रा अन्तिम १६ मै सिमित

फाइल फोटो

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली  खेलकुदअन्तर्गत आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तिलक पुनले अन्तिम १६ बाटै बाहिरिएका छन् ।

तलक दक्षिण कोरियाका जिन्येक ओहसँग ६-० ले निरास बनेका हुन् ।  त्यसअघि अन्तिम-३२ मा तिलकले म्यानमारका तेत थिहालाई ७-१ ले हराएका थिए ।

उक्त स्पर्धाको महिलातर्फ अन्तिम- ३२ काे खेलमा बंगलादेशकी दिया सिद्धिकीले नेपालकी मन्जु बजगाईंलाई ६-० ले पराजित गरिन् ।

पुरुष व्यक्तिगत व्यक्तिगत कम्पाउन्डको दोस्रो चरणमा युगेन्द्र शेरचन इराकी खेलाडी इशाक दाघमानसँग निरास बने । योगेन्द्रले १ सय ३५ अंक जोड्दा दाघमानले १ सय ४० अंक प्राप्त गरे ।

यसैगरी महिलातर्फ इमायुङ राई भारतीय खेलाडी अदिति गोपीचन्द स्वामीसँग पछि परिन् । इमायुङले १ सय ३७ र अदितिले १ सय ४९ अंक जोडे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो