चैत्र १८, २०८२ बुधबार | १३:५८:१७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

ट्रायथलन टोली चीन प्रस्थान

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली ट्रायथलन टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली टोलीमा व्यवस्थापक तथा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षक शुभ श्रेष्ठ र खेलाडीहरु श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु छन् ।

ट्रायथलनमा नेपालले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्नेछ । श्रेवी, मौलिक र वसन्तले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्नेछन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।

वसन्त थारु बाहेक अन्य खेलाडीहरुको एसियाली खेलकुदमा पहिलो अनुभव हो । वसन्तले यसअघि कोरियामा आयोजना भएको इनचोन तथा इन्डोनेसियामा भएको जाकार्ता एसियन गेम्समा सहभागिता जनाइसकेका छन् ।

ट्राइयथलनको स्पर्धा शुक्रबारबाट सुरु हुनेछ ।  नेपाली टोलीलाई संघका सदस्य मिकेन महर्जन लगायतले अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिदाइ गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो