चैत्र १६, २०८२ सोमबार | ०४:१३:०९
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

आयोजक एनएसआरए च्याम्पियन

काठमाडौँ । एनएसआरए ‘ए’ विदशी खेलाडीसम्मिलित क्लब इन्टरनेसनललाई ३-० ले  हराउँदै एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियनसिपकाे  च्याम्पियन बनेको छ ।

नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा शनिबार राति सम्पन्न फाइनलको पहिलो खेलमा दीपक थापाले इसाक बेल हर्बटलाई ३-१ ले हराए  ।

दोस्रो  खेलमा उमित शाक्यले इटालीका रेन्जो एन्डोर्नो तथा खेलमा दिव्यराज वज्राचार्यले धिर पुनलाई ३-१ सेटमा नै स्तब्ध बनाए ।

विजेता, उपविजेता तथा तेस्रो स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा पुरस्कार ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन र एनएसआरए अध्यक्ष ध्रुवबहादुर गुरुङले प्रदान गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो