चैत्र १८, २०८२ बुधबार | १४:१३:०७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियनसिप बुधबारदेखि हुने

काठमाडौँ । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप  बुधबारदेखि हुने भएको छ ।

सातदोबाटोस्थित स्क्वास हलमा हुने प्रतियोगितामा नेपाल स्क्वास र्याकेट्स संघको तीन टिम, ब्रिटिस आर्मीको तीन टिम र क्लब इन्टरको  सहभागिता रहनेछ । क्लब इन्टरबाट इटालीका रान्जो एन्डोर्नो, अस्ट्रेलियाका इसाक र बेलायतका धिर पुनले खेल्नेछन् ।

असोज ६ सम्म हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा ब्रिटिस आर्मी ‘ए’ र ‘सी’, एनएसआरएको ‘बी’ तथा क्लब इन्टर रहेका छन् । समूह ‘बी’ मा एनएसआरए ‘ए’ र ‘सी’ तथा  तथा ब्रिटिस आर्मी ‘बी’ छन् । दुवै समूहबाट शर्षि दुई  टिम सेमिफाइनलमा पुग्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो