चैत्र १४, २०८२ शनिबार | ०६:५६:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जुडोमा ललितपुर टिम च्याम्पियन

काठमाडौं । दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ ।

काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर चार स्वर्ण, तीन रजत र दुई कास्यकम साथ टिम च्याम्पियन बनेको हो ।
काभ्रेपलान्चोक तीन स्वर्ण, एक रजत र एक कास्यका साथ दोश्रो तथा दुई स्वर्ण, एक रजत र एक कास्यसहित नुवाकोट तेश्रो स्थानमा रहे ।  

यसैगरी मकवानपुरले दुई तथा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंले समान एक स्वर्ण जिते ।

पुरुष/ महिलामा समान सात गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएो थियो । प्रतियोगिताको पुरुषतर्फ काभ्रेका प्रवीणकुमार दियाली तथा महिलातर्फ नुवाकोटकी अन्जु पाण्डे उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको अन्तिम दिन महिला ७० केजीमा रामेछापकी रन्जना खड्का, ७८ केजीमुनिमा मकवानपुरकी एलिसा गोले र ७८ केजीमाथिमा मकवानपुरकी अस्मिता गोले स्वर्ण चुमे ।

पुरुषको ८१ केजीमुनिमा काभ्रेका मनोज आचार्य, ९० केजीमुनिमा नुवाकोटका रामभक्त तामाङ, एक सय केजीमुनिमा काभ्रेका आकाश आले मगर र एक सय केजीमाथिमा काठमाडौंका वसिस्ट महर्जनले स्वर्ण जिते

दुई सञ्चालन भएको स्पर्धामा नौ जिल्लाका ५७ खेलाडी सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो