चैत्र १४, २०८२ शनिबार | १०:५६:४६
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

राष्ट्रिय च्याम्पियन रुपेश र सुजना बंगलादेश प्रस्थान

काठमाडौं । बंगलादेश चेस संघको आयोजनामा मंगलबारदेखि  हुने एसियन जोन ३.२ चेस च्याम्पियनसिपमा भाग लिन फिडे मास्टर रुपेश जैसवाल र सुजना लोहनी सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

वैशाख १० गते सम्पन्न नेसनल चेस च्याम्पिनसिपमा सुजना महिला तथा रुपेश खुल्ला पुरुषतर्फ विजेता बन्दै एसियन जोनका लागि छनोट भएका थिए ।

ढाकामा वैशाख २८ गते सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

खुल्ला तर्फ उत्कृष्ट लयमा रहेका २१४९ रेटेड खेलाडी रुपेश च्याम्पियनसिपमा १२ औं वरीयतामा छन् । १७४३ रेटेड खेलाडी सुजनाले नवौं वरियतामा च्याम्पियनसिपको सुरुआत गर्नेछिन् ।

सुजना र रुपेशलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुर प्रसाद गौतमलगायतका पदाधिकारीकाले विदाई गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो