काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
प्रतियोगितमा पुरुषतर्फ सात र महिलातर्फ तीत गरी १० स्पर्धामा खेल हुनेछ । चारदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिज्नेस ट्रेड सेन्टरमा खेलाइने छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
