चैत्र १६, २०८२ सोमबार | १८:२६:३४
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

सुटिङमा श्रेयाको ५३२ अंक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय सुटिङ प्रतियोगिताको तेश्रो दिन आइतबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा बागमतीका हरिबहादुर थापाले ५९०.७ अंक जोडेका छन् ।

सुदूरपश्चिमका शंकर दाहालले ५८०.५ तथा टंकप्रसाद जैसीले ५६८.५ अंक बटुले । उक्त स्पर्धाको महिलामा आर्मीकी राधा गुरुङले ६०५.४, प्रहरीकी अस्मिता राईले ५९४.१ र बागमतीकी आयुष्मा कसी ले ५८४.३ अंक जोडे ।

पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा गण्डकीका विजय कार्कीले ५५६, बागमतीका विपेश खड्काले ५५२ र आर्मीका विष्णु दिस्वा मगरले ५३८ अंक बटुले ।

सो स्पर्धाको महिलामा गण्डकीकी श्रेया केसीले ५३२, आर्मीकी राधिका घर्तीले ५३१ र प्रहरीकी दुर्गा सिन्जालीले ५२४ अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो