चैत्र १५, २०८२ आइतबार | १४:२७:२५
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

तनु दोस्रो आरडब्लु विन्टर स्लाम च्याम्पियन

काठमाडौं । सीजे वल्र्डलाई पराजित गर्दै आइतबार सम्पन्न दोश्रो आरडब्लु विन्टर स्लाम रेस्लिङमा तनु च्याम्पियन बनेकी छन् । जितसँगै तनुले ३५ हजार नगद पुरस्कार हात पारिन् ।

जलवायु दिवासको उपलक्ष्यमा नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिताको मिडिल वेटमा डेभिडले युबीएल स्टोनको चुनौती पन्छाउदै ५० हजार नगद पुरस्कार पाए । छेरो, यङ स्याडी र बाबाबीच भएको त्रिपल थ्रेट प्रतिस्पर्धामा यङ स्याडीले बाजी मारे । स्याडीले ४० हजार नगद पुरस्कार पाए ।

सिन्धुपाल्चोकको गुफाडाँडामा बाक्लो दर्शकको उपस्थितिमा सम्पन्न प्रतियोगिताको हार्डकोरमा किङ रोबर्टले नुवाकोटे टाइगरको चुनौती पन्छ्याउदै ६५ हजार नगद पुरस्कार जिते ।

हेभीवेट भिडन्तमा साइनलाई पाखा लगाएका चट्टानले ७५ हजार नगद पुरस्कार प्राप्त गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो