काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता उसु खेलाडी जुनी राईलाई नेपाल प्रहरीले सम्मान गरेको छ ।
सन् २०१९ मा नेपालमै सम्पन्न १३औं सागमा स्वर्ण पदक जितेकी जुनी प्रहारी नायव निरिक्षकका रूपमा कार्यरत छिन् ।
बिहीबार आयोजित प्रथम महिला सम्मेलनका दौरान जुनीलाई सम्मान गरिएको हो । उनलाई गृह मन्त्री रमेश लेखकले सम्मान पत्र हस्तान्तरण गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महनिरिक्षक राजन अधिकारी, प्रहरी महानिरिक्षक दीपक थापा, प्रहरीमा आबद्ध खेलाडीलगातयतको उपस्थिति थियो ।
जुनीले सागलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन् ।
भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas