चैत्र १३, २०८२ शुक्रबार | १०:२४:४७
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

र्यापिड चेस प्रतियोगिता शुक्रबार हुने

फाइल तस्विर

काठमाडौं ।  हिमालयन चेस एकेडेमीले हरितालिका तीजको अवसरमा शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ ।

महिला खेलाडीले मात्र सहभागिता जनाउन पाउने एक दिने र्यापिड चेस प्रतियोगिता थापाथलीस्थित हिमालयन चेस एकेडेमीमा सञ्चालन गरिनेछ ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बुकाअनुसार प्रतियोगितामा ३० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । स्विस प्रणालीअनुसार पाँच चरणमा हुने प्रतियोगितामा आर्बिटरलगायत प्राविधिक पक्ष पनि महिलाले नै सम्हाल्ने छन् ।

प्रतियोगितामा  प्रत्येक खेलाडीले हरेक खेलमा १० मिनेटसँगै प्रतिमुभ १० सेकेन्ड उपयोग गर्न पाउने छन् । शीर्ष तीनलाई मेडलसँगै आकर्षक पुरस्कार प्रदान गर्ने बताइएको छ ।

हिमालयन चेस एकेडेमीले तेस्रो प्रतियोगिता आयोजना गर्न लागेको हो । एकेडेमीले यसअघि एसइइ कप र हिमालयन १०० (फिडेको सयौं वार्षिकोत्सवको अवसरमा गिनिज विश्व कीर्तिमानका लागि) सफलतापूर्वक आयोजना गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो