मंसिर ९, २०८२ मंगलबार | ०८:४०:२६
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित एनपिएलः दोस्रो जितको लक्ष्यमा काठमाडौं र लुम्बिनी शतक र अर्धशतक बनाए लुम्बिनीका खेलाडी नगदबाट पुरस्कृत हुने च्यारिटी डिनरबाट सहारा एकेडेमीलाई १७ लाख आरा रारा गोल्डकप माघको अन्तिमबाट दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित सुदूरपश्चिमविरुद्ध कर्णालीको खराब सुरुआत विश्वकप उपविजेता दृष्टिविहिन महिला टिमलाई प्रधानमन्त्री कार्कीको बधाई एएफसी यु–१७ एसियन कप छनोटः नेपालको लगातार दोस्रो हार कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित एनपिएलः दोस्रो जितको लक्ष्यमा काठमाडौं र लुम्बिनी शतक र अर्धशतक बनाए लुम्बिनीका खेलाडी नगदबाट पुरस्कृत हुने च्यारिटी डिनरबाट सहारा एकेडेमीलाई १७ लाख आरा रारा गोल्डकप माघको अन्तिमबाट दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित सुदूरपश्चिमविरुद्ध कर्णालीको खराब सुरुआत विश्वकप उपविजेता दृष्टिविहिन महिला टिमलाई प्रधानमन्त्री कार्कीको बधाई एएफसी यु–१७ एसियन कप छनोटः नेपालको लगातार दोस्रो हार कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य

नेकोसको खेल नीति सम्मेलन मंसिर पहिलो साता

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ (नेकोस) ले यही मंसिर पहिलो साता काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन आयोजना गर्ने भएको छ ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमूख आतिथ्यमा हुने कार्यक्रम यही मंसिर पाँच र ६ गते काठमाडौंमा हुने नेकोसका प्रचार विभाग प्रमूख उमेश केसीले जानकारी गराएका छन् ।

नीतिगत झमेलाका कारण देश संघीय संरचनामा गएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद परिषद र स्थानीय पालिका तहका खेल प्रशासनबीच समन्वय हुने नसकेको ठहर गर्दै नीति सम्मेलन आयोजना गरिएको नेकोसले जनाएको छ ।

नीतिगत अन्योलका कारण विभिन्न राष्ट्रिय खेल संघहरु खारेजीको अवस्थामा पुगिसकेको उल्लेख गर्दै केसीले समग्र नेपाली खेलकुदलाई अन्योलबाट निकाल्नका लागि सम्मेलनले दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे ।

खेलाडी, पदाधिकारी, खेल विज्ञ, पत्रकार, प्रायोजक, राजनीतिज्ञ तथा प्रवद्र्धकहरुको सहभागिता रहने सम्मेलनले संघीयताअनुसारको कानुन बनाउने, खेलको वर्गिकरणको आधार तयार गर्ने लगायतका काममा दिशानिर्देश गर्ने केसीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी खेलकुदका विभिन्न सरोकारवालाबीच नीतिबाटै सहकार्यको वातावरण बनाउने, नेपाली खेलकुदको भावी रणनीति तय गर्ने, सरोकारवालाहरुमा खेल इभेन्टहरुको ब्रान्डिङ क्षमता बढाउने लगायतका उद्देश्य प्राप्तीमा सम्मेलन प्रभावकारी हुने बताइएको छ ।  


भिडियो
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE
NPL को दोस्रो खेलमा लगातार पराजित भएपछि JANAKPUR BOLTS का HEAD COACH SHIVNARAYAN CHANDRAPAL
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
TRI NATION INTERNATIONAL SERIES मा NEPAL को एकमात्र लक्ष्य उपाधि II NEPAL WOMEN FOOTBALL TEAM
महिला टिमको व्यवस्थापनमा विगतका कमजोरी सुधारेर आउन दिन्न ।I SURESH SHAH, TEAM MANAGER II TEAM NEPAL