काठमाडौं । अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कप पुग्ने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।
नेपालसँगै अफगानिस्तानको पनि एसियन कप खेल्ने सम्भावना समाप्त भइसकेको छ । समूह ‘जी’ अन्तर्गत यसअघि नेपालले सिरियासँग ४-२, म्यानमारसँग ४-० र ओमानसँग ५-० को हार बेहोरेको थियो । सिरियाविरुद्ध दुबै गोल स्ट्राइकर निसकुमार श्रेष्ठले गरेका थिए ।
उता अफगानिस्तान सिरिया र म्यानमार दुबैसँग ३-१ ले पराजित भएको थियो ।
अफगानिस्तानविरुद्ध नेपाली टोली सान्त्वना जितको लक्ष्यमा हुनेछ ।
भिडियो
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
