मंसिर ११, २०८२ बिहीबार | १७:३१:५८
सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर पावरप्लेमा सुदूरपश्चिमले ब्राउन र लिनलाई गुमायो सुदूरपश्चिमविरुद्ध लुम्बिनीको मध्यम लक्ष्य पावरप्लेमा लुम्बिनीले जोड्यो ५० रन मण्डेकाजी श्रेष्ठले पूरा गरे काता प्रशिक्षककाे काेर्स सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर पावरप्लेमा सुदूरपश्चिमले ब्राउन र लिनलाई गुमायो सुदूरपश्चिमविरुद्ध लुम्बिनीको मध्यम लक्ष्य पावरप्लेमा लुम्बिनीले जोड्यो ५० रन मण्डेकाजी श्रेष्ठले पूरा गरे काता प्रशिक्षककाे काेर्स

सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । कप्तान कुशल भुर्तेल र न्युजिल्यान्डका ब्याटर जिमी निसम ‘गोल्डेन डक’ भएको इनिङ्समा पोखरा एभेन्जर्सले जित्नैपर्ने खेलमा साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध .१५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार प्रतियोगिताको ११औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल खडा गर्यो । पोखराका लागि चौथो नम्बरमा आएका सुमीत वर्माले अर्धशतकीय पारी खेल्दा पोखराले जनकपुरलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेको हो ।

सुमीतले २९ बलमा दुई चौका र चार छक्कासहित ठ्याक्कै ५० रन बनाए । त्यस्तै ओपनर दीनेश खरेलले २८ र त्रिटराज दासले २९ रन बनाए । यसैगरी ओपनर एडम रोसिङटनले २४ रन जोडे ।

जनकपुरका लागि संजय कृष्णमुर्तीले तीन तथा ललित राजवंशी र अनिल शाहले समान एक विकेट लिए ।

पछिल्ला दुई खेलमा पराजित जनकपुर पनि पहिलो जितको लक्ष्यमा छ ।
 


भिडियो
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।