मंसिर ११, २०८२ बिहीबार | १५:०९:०२
सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर पावरप्लेमा सुदूरपश्चिमले ब्राउन र लिनलाई गुमायो सुदूरपश्चिमविरुद्ध लुम्बिनीको मध्यम लक्ष्य पावरप्लेमा लुम्बिनीले जोड्यो ५० रन मण्डेकाजी श्रेष्ठले पूरा गरे काता प्रशिक्षककाे काेर्स पिएसजीको जितमा भिटिन्हाको ह्याट्रिक आर्सनलको विजयी यात्रा जारी रियालको रोमाञ्चक जितमा एमबाप्पेको सानदार प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा प्रतीक्षाको डेब्यु सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर पावरप्लेमा सुदूरपश्चिमले ब्राउन र लिनलाई गुमायो सुदूरपश्चिमविरुद्ध लुम्बिनीको मध्यम लक्ष्य पावरप्लेमा लुम्बिनीले जोड्यो ५० रन मण्डेकाजी श्रेष्ठले पूरा गरे काता प्रशिक्षककाे काेर्स पिएसजीको जितमा भिटिन्हाको ह्याट्रिक आर्सनलको विजयी यात्रा जारी रियालको रोमाञ्चक जितमा एमबाप्पेको सानदार प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा प्रतीक्षाको डेब्यु

सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासकै सबैभन्दा कम खेल जितेको लुम्बिनीविरुद्ध प्रभुत्वशाली सुदूरपश्चिम रोयल्सले सात विकेटको रवाफिलो जित हासिल गरेको छ । भेट्रान ब्याटर विनोद भण्डारीको ६९ रनको सानदार ब्याटिङप्रेरित जित्ने बानी भएको सुदूरपश्चिम जित्न नजानेको लुम्बिनीविरुद्ध सहजै जित निकाल्न सफल भयो ।

बिहीबार प्रतियोगिताको ११औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विनोद र चौथो नम्बरका ब्याटर आरिफ शेखले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे । विनोदले ६९ बलमा पाँच चौका र चार चौकासहित ६९ रन बनाए । त्यस्तै आरिफले ३७ बलमा चार चौका र एक छक्कासहित ३९ रनको योगदान गरे । यसबाहेक तेस्रो नम्बरका ब्याटर क्रिस लिनले १६ रन बनाए ।

लुम्बिनीको यो लगातार तेस्रो हार हो । यो नतिजासँगै प्लेअफ समीकरणमा पुग्ने लुम्बिनीको चुनौतीमा धक्का पुगेको छ । अर्को खेलमा पनि सकारात्मक नतिजा नल्याउने हो भने लगातार दोस्रो संस्करण लुम्बिनी प्लेअफ पुग्न असफल हुनेछ ।

लगातार चौथो जित हासिल गरेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ ।
 


भिडियो
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE