चैत्र १८, २०८२ बुधबार | १०:३७:०८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेपाल कराते महासंघको वार्षिक साधारणसभा निजगढमा हुने

काठमाडौं । नेपाल कराते महासंघको वार्षिक साधारणसभा आगामी चैत ९ मा  हुने भएको छ । बुधबार बसेको कार्यसमिति बैठकले साधारणसभा बाराको निजगढमा गर्ने निर्णय गरेको हो ।

बैठकबाट साधारणसभा समारोह समिति सदस्यमा मजेन्द्र सिंह, गजेन्द्र सावद र दिलीप राजभण्डारी रहने निर्णय पनि भएको छ । त्यस्तै बैठकले महासंघको विधानलाई विश्व कराते महासंको निर्देशनअनुसार संशोधन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकबाट विश्व कराते महासंघ र एसियाली कराते महासंघको शुल्क सम्बद्ध संघसंस्थाहरूको सदस्यता शुल्कबाट तिर्ने, सदस्य सञ्जयकुमार राईको राजीनामा स्वीकृत गर्ने, कोषाध्यक्ष किसोर भट्टराईलाई राष्ट्रिय टिम म्यानेजर तथा राष्ट्रिय कराते एकेडेमी प्रमुख र डा.शिवराज भट्टलाई सदस्यमा नियुक्त गर्ने, नेपाल कराते महासंघको प्राविधिक समितिको प्रमुखकमा सेन्सी महेशकुमार श्रेष्ठलाई अनुमोदन गर्ने, रेफ्री आयोगका लागि कार्यादेश स्वीकृत गर्ने निर्णय भएका छन् ।

नेपाल शितोर्यु कराते संघबाट सदस्य मिलन प्रसाई निलम्बित भएकाले महासंघको सदस्यता स्वतः रिक्त भएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो