चैत्र ३, २०८२ मंगलबार | २२:१८:४१
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

हारलाई बिर्सिएर खेलमा फर्कनुपर्छः स्टेफानो पिओली

मिलान । एसी मिलानका प्रशिक्षक स्टेफानो पिओलीले खेलमा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।

 इटालियन सिरी ए को उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको एसी मिलानले मंगलबार लाजियाेसँग ४-० को लज्जास्पद हार ब्यहोरेको थियो । 

मिलानले लिगमा सात खेलपछि पहिलो हार ब्यहोरेको हो । साबिकको विजेता मिलान शीर्षस्थानको नेपोली भन्दा १२ अंकले पछाडी परेको छ ।  

‘मानसिक र शारीरिक रुपमा बलिायो हुन नसकेका हामीले हाम्रो क्षमता अनुरुप खेल्न सकेनौँ । केही कुरा हाम्रो योजना भन्दा बाहिर हुन पुग्यो’ पिओलीले भने,‘ पछिल्लो २० दिनमा राम्रो नतिजा निस्किा सकिरहेको छैन ।’

मिलान डिफेन्स खेल्न सक्ने भए पनि बललाई आफ्नो पकटमा राख्न संघर्षरत रहेको पिओलीले बताए ।

‘अहिलेको मूख्य समस्या नै बललाई आफ्नो  पोजिसनमा राख्न नसक्नु हो । गल्तीलाई सच्चाउदैँ अघि बढे टोली पुन उपाधि रक्षा अभियानमा फर्कन सक्छ’, पिओलीले भने‘, यस्ता गल्ती दोहराउँदै जाने हो भने चाँही खेलमा फर्कन असम्भब छ ।’

 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH