चैत्र १४, २०८२ शनिबार | ०८:२३:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युनाइटेडलाई रासफोर्डको आवश्यकता छ: टेन हाग

काठमाडाैं । प्रशिक्षक एरिक टेन हागले युनाइटेलाई  स्ट्राइकर मार्कुस रासफोर्डको  आवश्यकता रहेको भन्दै उनको भविष्य भविष्य क्लबमै सुरक्षित बनाउन चाहेकाे बताएका छन् ।

रासफोर्डले युनाइटेडका लागि पछिल्ला आठ खेलमा आठ गोल गरिसकेका छन् । युनाइटेडमा रासफोर्डको सम्झौता सन् २०२४ सम्म मात्र छ । तर, उनले आफ्नो सम्झौता थप्नेमा हाग विश्वस्त देखिन्छन् ।

‘रासफोर्डका लागि युनाइटेड उपयुक्त स्थान हो । किनकी, हामीले इङ्ल्यान्ड र युरोपमा बलियो टोलीको दाबेदारी दिदैँ आएका छौँ,’ हागले भने ।

बुधबार राति इएफएल कपको सेमिफाइनल अन्र्तगतको खेलमा युनाइटेडले नटिङघम फरेस्टसँग प्रतिस्पर्धा गर्दैछ ।

‘क्लब र खेलाडीबीचको कुरा गोप्य हुन्छ । यो रासफोर्डले बुझेका छन् । उनले क्लबका लागि आफ्नो शतप्रतिश दिने गर्छन्,’ हागले भने,‘हामी जित चाहन्छौँ । टोलीलाई आफ्नो आयश्यकता छ भन्ने रासफोर्डलाई राम्रोसँग थाहा छ ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो