चैत्र १८, २०८२ बुधबार | १२:२५:५०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

न्युक्यासल फाइनल नजिक

लन्डन । जोइल्टनको निर्णायक गोलमा न्युक्यासल युनाइटेडले मंगलबार सेमिफाइनल पहिलो लेगमा साउथहमटनमाथि १-० को जितसहित इङ्लिस लिग कपको फाइनल प्रवेशको सम्भावना बलियो पारेको छ ।

७३औं मिनेटमा जोइल्टनले गरेको गोल न्युक्यासलको जितमा पर्याप्त बन्यो । 

एडम आर्मस्ट्रङको गोलमा साउथहमटन खेलमा फर्किएको थियो । तर भिडियो सहायक रेफ्री (भिएआर) ले ह्यान्ड भएको भन्दै सो गोललाई मान्यता दिएन ।

 ८६औं मिनेटमा रक्षक ड्युज काटेला– कार दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि साउथहमटनले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । त्यस्तै न्युक्यासलका गोलकिपर निक पोपले साउथहमटनका चे एडम्सको प्रहार विफल पार्दै टोलीको संकट टारेका थिए ।

न्युक्यासल सन् १९५५ पछि पहिलो पटक प्रमुख घरेलु प्रतियोगिता जित्ने लक्ष्यमा रहेको छ ।

न्युक्यासलले शनिबार इङ्लिस प्रिमियर लिगमा त्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो