चैत्र ६, २०८२ शुक्रबार | ०१:३५:३०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

तत्काल संन्यास नलिने लोरिसको संकेत

दोहा । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अहिले अन्तराष्ट्रिय खेल जिवनबाट संंन्यास लिने बारेमा सोच्ने समयमा नभएको बताएका छन। 
 

कतार विश्वकप २०२२ को आइतबार फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भए पनि फ्रान्सको उपाधि रक्षा गर्ने सपना पुरा हुन सकेन। 
 

‘हामी फाइनलमा पराजित हुन पुग्यौं  । यो भविष्यका लागि निर्णायक क्षण हुनसक्छ’,लोरिसले भने‘ यसबाट माथि उठ्न केही समय लाग्नेछ । हामीले उपाधि रक्षाका लागि सक्दो प्रयास गरेका थियौं तर सफल भएनौं।’
 

सन् २००८ देखि फ्रान्सका लागि खेल्न थालेका ३५ वर्षिय लोरिस सन् २०१० देखि कप्तानी गरिहेका छन । देशका लागि सर्वाधिक एक सय ४५ खेल खेलेका लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जितेको थियो।
 

‘हारले संधै पिडा दिन्छ। विश्वकप ट्रफीका साथ कतार पुगे पनि हामी खाली हात घर फर्किदै छौं’,लोरिसले भने‘ तर यो अन्तर्राष्ट्रिय खेल जितवनबाट संन्यास लिने बारेमा सोच्ने समय होइन।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो