चैत्र १८, २०८२ बुधबार | १४:०५:०६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

लिभरपुल अन्तिम १६ मा, नेपोलीको जित लय कायमै

लन्डन । मोहम्मद सलाहले च्याम्पियन्स लिगमा आफ्नो गोल लय कायम राख्दा लिभरपुलले बुधबार आयाक्समाथि ३-० को जितसहित प्रतियोगिताको अन्तिम १६ को टिकट काटेको छ ।

योर्गान क्लोपको टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको यो लगातार छैटौं पटक हो ।

४२औं मिनेटमा सलाहले लिभरपुलका लागि गोल खाता खोलेका थिए । च्याम्पियन्स लिगको पछिल्लो चार खेलमा सलाहले गरेको यो छैटौं गोल हो ।

४९औं मिनेटमा डार्विन नुनेजे लिभरपुलको अग्रता दोब्बर पारेका थिए । त्यसको तीन मिनेटपछि हार्भे इलियटले लिभरपुलका लागि तेस्रो गोल गरेका थिए ।

लिभरपुल पाँच खेलमा १२ अंकसहित समूह ए को दोस्रो स्थानमा छ । समान खेलमा १५ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ । नेपोली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन ।

समूह चरणको अन्तिम खेलमा नेपोलीमाथि फराकिलो जित निकालेमा मात्र लिभरपुल समूह ए को विजेता बन्नेछ । 

समूह ए कै अर्को खेलमा नेपोलीले रेन्जर्सलाई ३-० ले हरायो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो