चैत्र १८, २०८२ बुधबार | १२:२६:५९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

महिला फुटबलः स्वर्ण पदकका लागि एपिएफ र पुलिस भिड्ने

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनल प्रवेश गरेको छ ।

स्याङ्जाको वालिङ मैदानमा भएको दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० को अन्तरले पराजित गर्दै एपिएफले कम्तिमा रजत पदक पक्का गरेको हो ।

साविक विजेता एपिएफको जितमा सावित्रा भण्डारीले ५६औं मिनेटमा निर्णायक गोल गरिन् । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको खेल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो । गोलका लागि एपिएफले दोस्रो हाफसम्म कुर्नपरेको थियो । पराजित आर्मीले प्रदेश एकसँग कांस्य पदकका लागि खेलनेछ ।

अब, उपाधिका लागि एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा पुलिसले प्रदेश एकलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । फाइनल तथा तेस्रो स्थानको खेल बिहीबार हुनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो