श्रावण ११, २०८२ आइतबार | ०७:५०:३६
फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ?

पुरुष फुटबलमा आर्मीको कम्तिमा रजत पदक पक्का

पोखरा । सेमिफाइनलमा स्थानीय टिम गण्डकी प्रदेशलाई पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको त्रिभुवन आर्मी क्लबले कम्तिमा रजत पदक पक्का गरेको छ ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा आर्मीका लागि एक मात्र गोल सुदील राईल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

यद्यपि, निरन्तर आक्रमण गरिरहेको आर्मीका लागि ५८औं मिनेटमा सुदीलले गोल गर्दै ‘डेडलक’ तोडेका थिए । सोहत्याही एक मात्र गोल निर्णायक बन्दा आर्मीले फाइनल यात्रा तय गर्यो ।

आर्मी समूह ‘सी’ को विजेताको हैसियतमा अन्तिम चारमा आइपुगेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ गोलले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।

यस्तै मंगलबार नै समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने