चैत्र १४, २०८२ शनिबार | ०७:११:१०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नुयर जर्मनीको टिमबाट बाहिरिए

म्युनखि । जर्मनीका कप्तान तथा गोलकिपर म्यानुयल नुयर नेसन्स लिगका दुई खेल नखेल्ने भएका छन् ।

बायर्न म्युनिखका गोलकिपर नुयरमा कोभिड १९ संक्रमण पुष्टि भएसँगै उनले जर्मनीले खेल्ने आगामी दुई खेल गुमाउने भएका हुन् ।

नुयरमा बुधबार कोभिड पुष्टि भएको हो । नुयरसँगै टिमका मिडफिल्डर लियोन गोरेट्जकामा पनि कोभिड १९ संक्रमण देखिएको हो । दुवैले आगामी दुई खेल गुमाउने भएका छन् ।

‘टिमका एक खेलाडीमा कोभिड १९ पुष्टि भएका कारण मेडिकल टिमले पूरा राष्ट्रिय टिमको र्यापिड एन्टिजेन परिक्षण गरेको थियो । खेलका लागि यात्रा गर्नुअघि सबै खेलाडी र कोचिङ स्टाफहरुको कोभिड रिर्पोट नेगेटिभ आउन आवश्यक छ । दुई खेलाडीको सम्पर्कमा रहेको खेलाडीहरुको दैनिक कोभिड परिक्षण हुनेछ,’ जर्मन फुटबल एसोसियसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जर्मनीले शुक्रबार हंगेरीसँग र सोमबार इङ्ल्यान्डसँग खेल्ने तालिका छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो