चैत्र १८, २०८२ बुधबार | १३:३२:२३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

बार्सिलोनामै बस्ने डी जोङको चाहाना

मड्रिड । फ्रयांकी डी जोङले इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले भित्राउने इच्छा देखाए पनि आफू सधै बार्सिलोनामै बस्ने चाहेको बताएका छन् ।

सरुवा बजारमा आयाक्सका पूर्वमिडफिल्डर डी जोङ युनाइटेड गएका पूर्वप्रशिक्षक इरिक टेन हागसँगको सल्लाहमा ओल्ड ट्राफोर्ड जाने चर्चा चलेको थियो ।

बार्सिलोनाले पनि डी जोङलाई अन्यत्र जान दिने संकेत गरेको थियो । बार्सिलोनाले उनलाई क्याम्प नोउमै बस्नका लागि तलबको ४० प्रतिशत कटौतीमा सहमत हुन आग्रह समेत गरेको थियो ।

डी जोङलाई क्लबमा अनुबन्ध गर्ने प्रयास असफल भएसँगै युनाइटेडले रियाल मड्रिडका मिडफिल्ड कासिमिरोलाई अनुबन्ध गरेको थियो ।

‘म सधैं बार्सिलोनामा बस्न चाहन्थे,त्यसैले मैले मेरो सरुवा बजारका बारेमा चलेका अनेकौ चर्चाकाबीच चुप बस्ने निर्णय लिए', उनले भने, ‘म अहिले पनि धेरै कुराहरु भन्न चाहन्न । क्लबसँग मेरो सुमधुर सम्बन्ध छैन तर पनि म क्याम्प नोउमै बस्नेमा दृण छु । व्यवस्थापनले मलाई अन्यत्र जान सुझाए पनि म प्रशिक्षक जाभीको टोली रणनितीमा छु,त्यसैले क्याम्प नोउमै छु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो