चैत्र १८, २०८२ बुधबार | १४:०४:३९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

लेवान्डोवस्कीले विश्वकपमा युक्रेनको झण्डा अंकित रङको आर्मब्यान्ड प्रयोग गर्ने

पेरिस । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोवस्कीले कतार विश्वकप २०२२ मा युक्रेनको झण्डाको रङ अंकित आर्मब्यान्ड लगाउने भएका छन् ।

लेवान्डोवस्कीलाई युक्रेनका म्यानेजर आन्द्रे सेभ्चेन्कोले लेवान्डोवस्कीलाई उक्त आर्मब्यान्ड दिएका हुन् ।

बार्सिलोनाका स्ट्राइकर लेवान्डोवस्की र सेभ्चेन्कोबीच वार्सा राष्ट्रिय रंगशालामा भेट भएको थियो । जहाँ सेभ्चेन्कोले उनलाई पहेलो र निलो रङको आर्मब्यान्ड दिएका थिए । जुन लेवान्डोवस्कीले विश्वकप दौरान प्रयोग गर्नेछन् । युक्रेन विश्वकपमा छनोट हुन असफल भएको थियो ।

रुसको सैन्य आक्रमणका कारण बन्द अवस्थामा रहेको युक्रेनको फुटबल गतिबिधी हालै मा सुचारु भएका छन् ।

‘म युक्रेनको झण्डामा रहेको रङलाई विश्वकपमा प्रदर्शन गर्नेछु,' लेवान्डोवस्कीले भने,’ एउटा खेलाडी र मानवको नाताले म शान्ती प्रेमी हुँ । हामीले युक्रेनको समथएन गर्दा त्यसले विशेष अर्थ दिनेछ । यसले युक्रेनी नागरिक एक्लो छैनन भन्ने सन्देश दिनेछ ।'

पोल्यान्डले नोभेम्कबर १८ मा मेक्सिकोविरुद्धको खेलसँगै विश्वकप यात्राको थालनी गर्नेछ । समूह सी मा पोल्यान्ड र मेक्सिकोसँगै साउदी अरेबिया र अर्जेन्टिना रहेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो