चैत्र ५, २०८२ बिहीबार | १८:३०:३१
विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल

स्पेन विश्वकप दाबेदार हो: पेड्री

मड्रिड । बार्सिलोनाका मिडफिल्डर पेड्रीले स्पेन नोभेम्बर–डिसेम्बरमा कतारमा हुने विश्वकप २०२२ को दाबेदार टिम रहेको बताएका छन् । सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेनले त्यसयता दुई बिर्सनलायक संस्करण गुजारेको थियो ।

तर, पेड्रीले भने लुइस इनरिकेको स्पेनिस टिमले आफूलाई दाबेदारको रुपमा हेरेको बताए । सन् २०१४ मा नेदरल्यान्ड्स र चिलीसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ मा आयोजक रुससँग पेनाल्टी सुटआउट पराजित हुँदा अन्तिम १६ पार गर्न सकेको थिएन ।

यद्यपि, पछिल्ला वर्षहरुमा उदाएका युवा खेलाडीहरु पेड्री र गाभी जस्ता मिडफिल्डरसहितको स्पेनिस टिमले मिडिल–इस्टमा पुनः पोसेसन बेस्ड फुटबल प्रदर्शन गर्ने सम्भावना छ ।

कोस्टा रिकासँग खेल्दै विश्वकपको सुरुआत गर्ने तयारीमा रहेको स्पेनका मिडफिल्डर दोस्रो विश्वकप जित्न टिम दाबेदार रहेको बताउँछन् ।

‘सम्भवः मानिसले हामीबाट धेरै आस गरेका छैनन्, हामीलाई दाबेदार टिमकोरुपमा हेरेका पनि छैनन्,’ पेड्रीले भने, ‘तर, हामी भित्रीरुपमा आफूलाई दाबेदार मानिरहेका छौं ।’

‘हामी केही नगरी मेडल लगाउन सक्दैनौं, तर हामीले जे गर्नुपर्ने हो त्यो गर्यौं भने त्यो अवसर आउँछ,’ उनले भने ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।