चैत्र १२, २०८२ बिहीबार | २२:२३:२३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

युरोपियन च्याम्पियनसिप छनोट २०२४ः रुसमाथिको प्रतिबन्ध यथावत

लन्डन । युइएफएले आगामी महिनाबाट सुरु हुने युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणमा रुसलाई सहभागी नगराउने स्पष्ट पारेको छ ।

युक्रेनमाथिको सैन्य हमलासँगै फिफा र युइएफएले फेर्बुअरीमा रुसमाथि सबेै खाले फुटबल गतिबिधीबाट प्रतिबन्ध लगाएका थिए । साथै रुसी क्लबहरु समेत युरोपियन प्रतियोगिता खेल्न अयोग्य भएका थिए ।

२०२२–२३ सिजनको सुरुआतमै युइएफएले रुसी क्लबमाथिको प्रतिबन्ध कायम रहेको बताए पनि युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा रुसलाई खेल्न दिने वा नहुने बारे केही बताएको थिए । 

अक्टोबर ९ मा छनोट चरणको तालिका सार्वजनिक हुँदैछ । ५३ टोली सहभागी रहने छनोट चरणमा रुसलाई समावेश गरिएको छैन ।

‘रुस फुटबल अहिले प्रतिबन्धको स्थितीमा छ’ ,युइएफएले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, ‘त्यसैले रुसलाई युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणमा सहभागी गराइने छैन । ’

जर्मनीले सन् २०२४ को युरोपियन च्याम्पियनसिप आयोजना गर्दैछ । जर्मनी आयोजको रुपमा स्वतः प्रतियोगितामा छनोट भइसकेको छ । छनोट चरणमा कुल १० समूह रहने छ । जसमध्ये सात समूहमा समान पाँच राष्ट्र रहने छन् भने तीन समूहमा ६ राष्ट्र रहनेछन् । प्रत्येक समूहको विजेता र उपविजेता युरोपियन च्याम्पियनसिप २०२४ का लागि छनोट हुनेछन् । प्लेअफमार्फत थप तीन टोलीको टुङगो लाग्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो