चैत्र १३, २०८२ शुक्रबार | ००:३६:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सिल्भा सिटीमै रहन्छन्ः ग्वार्डिओला

लन्डन । म्यानचेस्ट सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बर्नाडो सिल्भा बार्सिलोना जाने सम्भावना नरहेको बताएका छन् ।

ग्वार्डिओलाले सिल्भा कुनै खेल दौरान सिटीको खेलाडीको रुपमा क्याम्प नोउ जाने समेत बताए । बार्सिलोनाका प्रशिक्षक जाभीले टोली थप बलियो बनाउन सिल्भालाई क्लबमा ल्याउन इच्छा देखाउँदै आएका छन् । 

सन् २०१८–१९ सिजनमा स्पेनिस ला लिगा जितेको बार्सिलोना त्यसयता भने सो उपाधिसम्म पुग्न सकेको छैन । बार्सिलोना ला लिगा र च्याम्पियन्स लिगमा आफ्नो दरिलो उपस्थिती देखाउन चाहन्छ ।

यद्धपी बार्सिलोनाका समेत पूर्वप्रशिक्षक रहिसकेका ग्वार्डिओलाले सिल्भा नयाँ सिजनमा पनि आफ्नो टोली योजनामा रहेको बताए ।

सिटीले आगामी बुधबार आर्थिक सहायता संकलनको उदेश्यले आयोजना हुने मैत्रीपूर्ण खेलमा क्याम्प नोउ भ्रमण गर्दैछ । 

‘सिल्भाले बुधबार क्याम्प नोउमा खेल्नेछन्, बार्सिलोनाको नयाँ सदस्यका रुपमा नभई सिटीकै खेलाडीको रुपमा',ग्वार्डिओलाले भने ।

सिल्भा सन् २०१७ मा सिटी भित्रिएका थिए । सिटीको प्रिमियर लिगको उपाधि यात्रामा उनी प्रमुख सदस्य रहँदै आएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो