चैत्र १७, २०८२ मंगलबार | २१:५८:१९
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

बलोन डी अरः १५ वर्षपछि मेसी मनोनयनमा परेनन्

मड्रिड । अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले बार्सिलोनाभन्दा अन्य क्लबबाट खेल्छन् भन्ने सायदै कसैले अनुमान गरेका थिए ।

तर सन् २०२१ मा बार्सिलोनाले आर्थिक समस्याका कारण सम्झौता नविकरण गर्न नसक्ने जनाएसँगै मेसी फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भए । 

त्यो भन्दा आश्चर्य के हुन सक्छ? बलोन डी अर को शीर्ष ३० को नाम सार्वजनिक गर्दा मेसीको नाम सो सुचीमा नुहुनु अर्कोे आश्चर्य हुन सक्छ । उनी लगातार १५ वर्ष सो मनोनयनमा पर्दै आएका थिए ।

सात पटकका बलोन डी अर विजेता मेसी शीर्ष ३० को सुची बाहिर रहँदा इङलिस प्रिमियर लिगका भने १५ खेलाडीले सो सुचीमा स्थान बनाएका छन् । 

मेसी २०२१ को बलोन डी अर विजेता हुन् । यस क्रममा मेसीले २०२०–२१ सिजनमा बार्सिलोनाबाट ला लिगाको ३५ खेलमा ३० गोल गरेका थिए ।
 

२०२१–२२ सिजन उनका लागि सुखद रहेन । मेसीले पिएसजीबाट लिग वानको २६ खेलमा मात्र ६ गोल गरेका थिए । 
सन् २००५ पछि मेसी लगातार बलोन डी अर को सुचीमा पर्दै आएका थिए । 

मेसीले स्थान बनाउन नसके पनि उनका चिरप्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डो भने बलोन डी अर को शीर्ष ३० मा स्थान बनाउन सफल भएका छन् । रोनाल्डो पाँच पटकका विजेता हुन् । 

म्यानचेस्टर सिटीका ६ खेलाडीले सुचीमा स्थान बनाउँदा लिभरपुलका ६ खेलाडी सो सुचीमा परेका छन् । पिएसजीबाट भने किलियन एमबाप्पेले शीर्ष ३० मा स्थान बनाउन सफल भए ।

रियाल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भुमिका खेलेका फ्रान्सका स्ट्राइकर करिम बेन्जेमालाई यस पटक बलोन डी अर को मुख्य दाबेदारको रुपमा हेरिएको छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो