चैत्र ८, २०८२ आइतबार | ०१:१७:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सिल्भा सिटीमै रहने अग्विरोको विश्वास

लन्डन । अर्जेन्टिनाका पूर्व स्ट्राइकर सर्जियो अग्विरोले बर्नाडो सिल्भाले इङलिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीको यात्रामा पूर्णविराम लगाउँदै बार्सिलोना रोजेमा त्यो आफ्ना लागि आश्चर्य हुने दाबी गरेका छन् । 

अग्विरोले सिल्भा यस सिजन पनि सिटीमै रहने सम्भावना उच्च रहेको बताए । यद्धपी जाभीको टोली पुननिर्माण अभियानमा मिडफिल्डर सिल्भा महत्वपूर्ण सदस्य हुने अग्विरोको तर्क छ ।

बार्सिलोनाले नयाँ सिजनका लागि रोबर्ट लेवान्डोवस्की, राफिन्हा, ज्युल्स कोन्डे, आन्द्रियास क्रिस्टेनसेन र फ्रयांक केइसीलाई अनुबन्ध गरेको छ । फ्रयांकी डी जोङ पनि सरुवा बजारको अन्त्यसम्म क्याम्प नोउमै रहनेमा दुबिधा छ । त्यसैले जाभी टोलीमा सिल्भाको आगमन चाहन्छन् ।

सिल्भाले सिटीका लागि गत सिजन सबै खाले प्रतियोगिता गरि ५० खेलमा १३ गोल गर्नुका साथै ७ गोलका लागि असिस्ट गरेका थिए ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले केही दिन अघि सिल्भा सिटीमै रहने दाबी गरेका थिए । सिल्भाले आफू सिटीमै रहने तर बाहिरिएको खण्डमा भने आफ्नो बिदाई सुखद हुनुपर्ने प्रतिक्रिया दिएका थिए । साथै सिल्भाले आफ्नो इच्छाबारे क्लब जानकार रहेको पनि बताएका थिए ।

अग्ग्विरो सन् २०२१ मा सिटीबाट बार्सिलोना पुगेका थिए । 

‘बर्नाडो सिल्भा राम्रो खेलाडी हुन्,’अग्विरोले भने, 'उनी गोलको अवसर र्सिजना गर्ने र पाएको अवसर सदुपयोग गर्ने क्षमता राख्छन् ।सिटीले सिल्भालाई बार्सिलोना जान दिएको खण्डमा त्यो मेरा लागि आश्चर्य हुनेछ । सिटीले पछिल्लो समय प्रिमियर लिगमा निकालेको सफलतामा सिल्भा प्रमुख खेलाडी थिए । यद्धपी सिल्भा बार्सिलोना गए पनि उनी टोली पुननिर्माणको प्रमुख सदस्य हुनेमा दुबिधा छैन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो