चैत्र १८, २०८२ बुधबार | १४:१५:५४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

साफ वुमन्स च्याम्पियनसिपमा टिकट मूल्य ५०० र ३००

काठमाडौं । नेपालमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२२ को टिकट मूल्य तय भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा जारी बैठकले भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि टिकट दुई दरमा तय गरेको हो ।

उक्त बैठकले सामान्य प्याराफिटतर्फको मूल्य तीन सय र भिआइपीतर्फको मूल्य पाँच सय मूल्य निर्धारण गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्स र बंगलादेशको सहभागिता रहनेछ ।

त्रिपुरेश्वरिस्थत दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्ने तालिका छ । समूह चरणको खेलपछि शीर्ष स्थानमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो