चैत्र १४, २०८२ शनिबार | ०५:२९:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

उचित सम्मान नपाएको सिल्भाको गुनासो

लन्डन । बर्नाडो सिल्भाले म्यानचेस्टर सिटीका खेलाडीले उचित सम्मान नपाएको गुनासो गरेका छन् ।

सिटीले पछिल्लो पाँच सिजनमा चार पटक इङलिस प्रिमियर लिगको उपाधि जितेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको आगमनसँगै सिटीले आफूलाई सधै उपाधि दाबेदारको रुपमा उभ्याउँदै आएको छ ।

तर सन् २०१७ मा सिटीमा अनुबन्ध भएका सिल्भाले भने खेलाडीलाई सफलताको श्रेय नदिएको दाबी गरे । सिल्भा यस्तो प्रतिक्रियाले उनी स्पेनिस ला लिगाको क्लब बार्सिलोना जाने हल्लालाई बल पुर्याएको छ ।

गत सिजन प्रोफेसनल फुटबलर्स एसोसियनस (पिएफए)ले घोषणा गरेको टिम अफ दि इयरमा लिग विजेता सिटीका  तीन खेलाडी रहँदा लिभरपुलका ६ खेलाडी समावेश थिए । टोली प्रशिक्षकमा भने लिभरपुलकै प्रशिक्षक योर्गान क्लोप रहेका थिए ।

‘समर्थकबाट हामीले सधै साथ पाइरहेका छौ’, सिल्भाले भने, ‘तर अन्तबाट भने हामीलाई उचित सम्मान दिइएन । हामीले पछिल्लो पाँच सिजनमा चार पटक प्रिमियर लिगको उपाधि जितेका छौ । राम्रो खेलाडी र प्रशिक्षक नभएर हामीले यो उपलब्धी हासिल गरेका हौ ? तर जति सम्मान पाउनु पर्ने हो त्यो भने हामीले पाएनौ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो