फाल्गुन २४, २०८२ आइतबार | ०५:४८:१३
जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान

नेपाली खेलकुदको भविष्यका लागि तत्काल कार्ययोजना बनाउन प्रशिक्षक अल्मुताइरीको आग्रह

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य बचाउनका लागि कार्ययोजना बनाउन आग्रह गरेका छन्।

अल्मुताइरीले सामाजिक सञ्जालमार्फत हाल खेलाडीहरुको बढ्दो विदेश पलायन रोक्न र नेपाली खेलकुदको भविष्यका लागि कार्ययोजना बनाउन तत्काल पाँचदेखि सात जनाको टिम बनाइ काम गर्न आग्रह गरेका हुन् ।

‘म उज्वल भविष्यका लागि नेपाल छोडेर विदेश जाने खेलाडीलाई दोष दिन्न । नेपाली खेलकुदको भविष्य बचाउनका लागि केही गर्न म सरकारसमक्ष विनम्र आग्रह गर्छु । म खेलकुद मन्त्रालय, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीलाई नेपाली खेलकुदको भविष्यका कार्ययोजना बनाउन तत्काल पाँचदेखि सात जनाको टिम बनाउन आग्रह गर्दछु,’ अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

एसियन कप तेस्रो चरणको छनोटपछि तीन महिना विदामा रहेका अल्मुताइरी हाल आफ्नो गृह राष्ट्र कुवेतमा छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||