चैत्र १६, २०८२ सोमबार | १४:३८:०६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

आर्सनलको सुखद सुरुआत

लन्डन । क्रिस्टल प्यालेसमाथि २-० को जितसहित आर्सनलले इङलिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।

यसै सिजन म्यानचेस्टर सिटीबाट आर्सनल भित्रिएका ग्याब्रियल जिसस र ओलेजेन्डर जिचेन्को डेब्यु खेलमा आफ्नो प्रभाव छोड्न सफल भए । जिससले आफ्नो खेलले सबैको ध्यान तानेका थिए भने जिचेन्कोले पहिलो गोलका लागि असिस्ट गरेका थिए ।

२०औं मिनेटमा जिचेन्कोको पासमा ग्याब्रियल मार्टिनेलीले आर्सनलका लागि गोल खाता खोलेका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा प्यालेसका मार्क ग्वेइको आत्मघाती गोलमा आर्सनलको अग्रता दोब्बर भएको थियो । 

प्यालेसले बारम्बार खेलमा फर्कने प्रयास गरे पनि आर्सनलका गोलकिपर एरोन राम्सडाले त्यसमा बाधक बनेका थिए । उनी गत सिजन सेफिल्ड युनाइटेडबाट आर्सनल आएका थिए ।

मध्यान्तरअघि  ओडसोने इडोवार्डले प्यालेसलाई खेलमा फर्काउने अवसर पाएका थिए । तर एरोनले उनको प्रहार विफल पार्दै प्यालेसलाई निराश पारेका थिए ।

आर्सनलले आगमी शनिबार इमिरेट्स स्टेडियममा लेस्टर सिटीलाई आतिथ्य गर्नेछ भने प्यालेसले आगमी सोमबार लिभरपुलको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो