चैत्र १४, २०८२ शनिबार | ०८:४७:३५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

क्लब मालिकको प्रस्ताव अस्विकार गर्न सकिनः लिंगार्ड

लन्डन । जेसी लिंगार्डले क्लब मालिकले आफूप्रति दर्साएको मायाका कारण इङ्लिस प्रिमियर लिगको नवप्रवेशी क्लब नटिङघम फरेस्ट गएको बताएका छन् ।

उनी नयाँ सिजनक लागि म्यानचेस्टर युनाइटेडसँगको सम्झौतामा पूर्णविराम लगाउँदै नटिङघम गएका थिए ।

सन् १९९८–९९ सिजन पछि नटिङघम पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको हो । प्रिमियर लिगको पुनरामगन सुखद बनाउने भन्दै नटिङघमले केही नयाँ खेलाडीहरुलाई अनुबन्ध गरेको थियो  ।

इङ्ल्यान्डका मिडफिल्डर लिंगार्डको अनुबन्धमा एभर्टन र वेस्ट हम पनि इच्छुक देखिएका थिए ।यद्यपि, लिंगार्डले नटिङघमका मालिक र व्यवस्थापक स्टिभ कुपरले क्लबमा अनुबन्ध हुन गरेको आग्रह अस्विकार गर्न नसकेको बताए ।

‘म धेरै पैसा कमाउन विदेशी क्लबमा जान सक्थें तर मेरो चाहना  प्रिमियर लिगमै बस्ने थियो ,’ उनले भने, ‘क्लबमा मालिक मेरो घरमा आएर मलाई लन्डन लैजान चाहन्थे । उनीहरुले मलाई निकै सम्मान दिए । जसबाट म प्रभावित भए ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो