चैत्र १३, २०८२ शुक्रबार | १६:१६:१३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

स्लोनिना चेल्सीमा

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले सिकागो फायरका युवा गोलकिपर ग्याब्रियल स्लोनिनालाई अनुबन्ध गरेको छ ।

१८ वर्षका स्लोनिनालाई चेल्सीले ६ वर्षका लागि स्टाम्फोर्ड ब्रिजमा अनुबन्ध गरेको हो ।उनलाई चेल्सीले ८.२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । 

१७ वर्ष ८१ दिनको उमेरमा मैदान प्रवेश गरेसँगै अगस्ट २०२१ मा एमएलएसकै सर्वाधिक कम उमेरका गोलकिपर बनेका थिए ।

अमेरिकाको  यु २० का गोलकिपर स्लोनिना फायरका लागि पनि पहिलो रोजाईका गोलकिपर थिए ।

त्यस्तै चेल्सीले एस्टन भिल्लाका मिडफिल्डर कार्नी चुकवेमेकालाई अनुबन्ध गर्न सहमत भएको छ । एस्टन भिल्लाले सम्झौताका लागि स्टामफोर्ड ब्रिज जान चुकवेमेकालाई अनुमती दिएको हो । स्वास्थ्य प्रशिक्षणपछि चेल्सीले उनलाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।

उनले गत सिजन भिल्लाबाट प्रिमियर लिगमा १२ खेल खेलेका थिए । जसमध्ये उनी १० खेला वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो