चैत्र १८, २०८२ बुधबार | १३:४६:५०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

युनाइटेड छाडेर जेम्स लिड्समा आवद्ध

म्यानचेस्टर, (खेलाडी) - लिड्स युनाइटेडले म्यानचेस्टर युनाइटेडका ड्यानियल जेम्सलाई अनुबन्ध गरेको छ । समर ट्रान्सफर विन्डो बन्द हुने दिन लिड्सले २३ वर्षीय वेल्सका तीव्र गतिका विङ्गरलाई २५ मिलियन पाउन्डमा किनेको हो ।

जेम्सले लिड्ससँग ५ वर्षका लागि सम्झौता गरेका छन् । जेम्स सन् २०१९ मा स्वान्सी सिटीबाट युनाइटेड गएका थिए ।

एकनासको प्रदर्शन दिन असफल रहेका जेम्सले पछिल्लो समय बेन्चमै बिताइरहेका थिए । त्यसै कारण पनि उनी लगातार प्लेइिङ टाइम पाउने आशामा लिड्स जान चाहेका हुन् ।

त्यसमा पनि क्रिस्टियानो रोनाल्डो, जार्डोन सान्चो लगायतका खेलाडी क्लबमा भित्रिएपछि उनको सम्भावना अझै कम बनेको थियो ।

लिड्सका निर्देशक भिक्टोर ओर्टाले जेम्सलाई भित्र्याउँदै खुशी व्यक्त गरेका छन् ।

'म मेरो टीमलाई धन्यवाद दिन चाहन्छु, हामीले जेम्सलाई भित्र्याउन धेरै अगाडिदेखि प्रयास गरिरहेका थियौं,' उनले भने, 'उनलाई भित्र्याउन मेरो टोलीले कडा मेहेनत गरेको छ ।'


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो