चैत्र १४, २०८२ शनिबार | ०३:१२:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लुकाकु इन्टर फर्किए

मिलान । चेल्सीका स्ट्राइकर रोमेलु लुकाकु इटालियन सिरी ए को क्लब इन्टर मिलान फर्किने भएका छन् । 

सोमबार इन्टर लुकाकुलाई एक सिजनका लागि स्टामफोर्डबाट लोनमा क्लबमा भित्राउन सहमत भएको हो ।

चेल्सीले सन् २०२१ अगस्टमा लुकाकुलाई इन्टरबाट ९७.५ मिलियन युरोमा अनुबन्धन गरेको थियो । इन्टरले गत सिजन सिरी एको उपाधि रक्षा लक्ष्यलाई पूर्णता दिन सकेन । २०२०–२१ सिजन लुकाकुले इन्टरलाई सिरी ए को उपाधि जिताउन प्रमुख भुमिका खेलेका थिए ।

उनले गत सिजन चेल्सीबाट सबै खाले प्रतियोगिता गरि १५ गोल गरेका थिए । उनले प्रिमियर लिगमा भने २६ खेलमा मात्र आठ गोल गरेका थिए ।

गत सिजन लुकाकुले स्टामफोर्ड ब्रिजमा खुशी नरहेको भन्दै इन्टर फर्कने इच्छा रहेको बताएसँगै उनको चर्को आलोचना भएको थियो । यद्धपी उनले चेल्सी समर्थकसँग माफी मागेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो