चैत्र १४, २०८२ शनिबार | ०३:२३:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मोनाको छोड्ने योजनामा फाब्रिगास

पेरिस । फ्रेन्च क्लब मोनाकोका मिडफिल्डर सेस फेब्रिगासले क्लब छोड्न लागेको पुष्टि गरेका छन् ।

फेब्रिगास र मोनाकोबीचको सम्झौता यसै सिजनको अन्त्यसँगै समाप्त हुँदैछ । यद्यपि, उनले फुटबलबाटै सन्यास लिनेबारे भने आफूले अहिलेसम्म योजना नबनाएको बताएका छन् ।

आर्सनल र बार्सिलोनाका पूर्व खेलाडी फाब्रिगास पछिल्लो समय चोटका कारण स्वभाविक लयमा छैनन् ।

स्पेनिस मिडफिल्डर फाब्रिगासले सन् २०१९ मा ‘फ्रि ट्रान्सफर’ मा मोनाकोसँग सम्झौता गरेका थिए ।

‘म र मोनाकोबीच रहेको सम्झौता समाप्त हुने जानकारी दिन चाहन्छु । मेरो सम्झौता आउँदो जुनमा समाप्त हुदैँछ । र, म नयाँ सुरुआतको लक्ष्यमा छु,’ फेब्रिगासले भने । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो