भाद्र ४, २०८२ बिहीबार | १६:०७:५१
अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी

पिएसजी मेसीसहित सबै अर्जेन्टिनी खेलाडीलाई बेच्न तयार

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) यो सिजनको अन्त्यसँगै लियोनल मेसीसहित सबै अर्जेन्टिनी खेलाडीलाई बेच्न तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पहिलाे युराेपियन च्याम्पियन्स लिग उपाधिकाे खोजीमा रहेको पिएसजी दोस्रो लेगमा रियाल मड्रिडसँग ३–१ ले पराजित भएसँगै क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

मेसीबाहेक, अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया र पिएसजीसँगको सम्झौता जुनमा सकिदैछ । जसमा कारण ३४ वर्षीय डी मारियाले फ्री ट्रान्सफरमा क्लब छोड्ने योजना बनाएको जनाइएको छ ।

यस्तै, लियान्ड्रो पारेडेस र माउरो इकार्डीले पनि यो सिजनको अन्त्यसँगै क्लब छोड्ने योजनामा छन् । यद्यपि, पीएसजीका मुख्य प्रशिक्षक माउरिसिओ पोचेटिन्होले अर्जेन्टिनी स्टार मेसीलाई क्लबमै राख्न चाहेको प्रतिक्रिया दिँदै आएका छन् ।

डी मारिया सन् २०१५ मा म्याचेस्टर युनाइटेडबाट पिएसजीमा अनुबन्ध भएका थिए । उनले पिएसजीबाट दुई सय ८९ खेलमा ९१ गोल र एक सय १५ गोलको असिस्ट गरेका छन् । 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas